NIMJN UPDATES
Training on Reporting on Human Trafficking and Human Rights Using Multimedia Tools in Sudurpashchim Province
Application Closed!!!
| Aug 28, 2024
Investigations English
Investigations Nepali
Nepali Features
देश कृषिप्रधान, तरकारीदेखि खाद्यान्नसम्म आयातकै भर
अहिले चामल मात्र होइन नुन, दाल, खाने तेल, चिउरा, चिनीको भाउ पनि बढेको छ । सरकारले राम्ररी अनुमन नगर्दा व्यापारीहरूले विभिन्न बहानामा भाउ बढाउने गरेका छन् । विस्तृतमा
| Oct 02, 2024
सम्बन्धलाई मोलामोल गरेर पैसा असुल
सामान्य चिनजानकै आधारमा कसैसँग नजिक हुने र सबै आनीबानी र सम्पत्ति थाहा पाएपछि पैसा असुल्नकै लागि गलत आरोप लगाएर बार्गेनिङ हुने घटना सार्वजनिक हुन थालेका छन् । विस्तृतमा
| Sep 23, 2024
बाल संरक्षण मापदण्ड : ऐनमा छ तर कार्यान्वयनमा छैन
बालबालिकामाथि हुने हिंसा, अपराध वा दुर्व्यवहारको दायरामा शारीरिक दण्ड वा पीडालाई ऐनमा नसमेटिएको होइन, अधिकांश रूपमा समेटिएको छ । तर, मनोसामाजिक असर र त्यसबाट बालबालिकालाई जोगाउनका लागि कानुनी व्यवस्था भने स्पष्ट छैन । विस्तृतमा
| Sep 09, 2024